Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शीर्ष स्थानको लिभरपुलको कठिन जित, अन्तिम मिनेटमा नुनेजले गरे गोल !

    शीर्ष स्थानको लिभरपुलको कठिन जित, अन्तिम मिनेटमा नुनेजले गरे गोल !

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 435
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फूटबलमा लिभरपुल कठिन जित निकालेको छ ।

    उपाधि होडमा रहेको लिभरपुलले शनिवार राति भएको २७औँ साताको खेलमा नटिङ्ङ्घम फोरेस्टलाई १–० गोल अन्तरले हराएको हो ।



    पाहुना टोली लिभरपुलले अतिरिक्त समयको पनि अन्तिम समयमा गोल गरेर कठिन जीत निकाल्यो ।



    अतिरिक्त समयको नवौं मिनेटमा लिभरपुलका लागि उरुग्वेन स्ट्राइकर डार्विन नुनेजले गोल गरे ।

    यो जीतपछि शीर्ष स्थानको लिभरपुलले २७ खेलपछि ६३ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार