Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गाजामा खाद्यान्न वितरण पुनः सुरु गर्दै सहायता संस्था

    गाजामा खाद्यान्न वितरण पुनः सुरु गर्दै सहायता संस्था

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी सहायता सङ्गठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण फेरि सुरु गर्ने भएको छ ।

    झण्डै एक महिनाअघि इजरायली आक्रमणमा परेर आफ्ना सात जना कर्मचारीको ज्यान गएको घटनापछि वल्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो ।



    यो संस्थाले विज्ञप्ति निकालेर गाजामा सहायता अति आवश्यक भएकाले सहयोग जारी राख्ने बताएका हो ।



    सहयोगका लागि संस्थाले ८० लाख प्याकेट खाद्यान्नसहित २ सय ७६ ट्रक तयार पारिसकेको खबरमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार