Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

    गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 723
    SHARES

    एजेन्सी । अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन् ।

    गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषदमा रुस र चीनले शुक्रबार भिटो लगाएका हुन् ।



    साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ।



    पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अघि बढाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार