Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गाजामा एक अस्पतालको सामूहिक चिहानबाट दुई सयभन्दा बढी शव फेला

    गाजामा एक अस्पतालको सामूहिक चिहानबाट दुई सयभन्दा बढी शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 378
    SHARES

    एजेन्सी । गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव बाहिर निकालिएको छ ।

    गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् ।



    शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको बताइएको छ ।



    यो अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार