Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बझाङ मतगणना : कांग्रेस अघिअघि, पछ्याउँदै एमाले

    बझाङ मतगणना : कांग्रेस अघिअघि, पछ्याउँदै एमाले

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 528
    SHARES

    बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले अग्रता कायमै राखेका छन् ।

    सोमबार बिहानको अद्यावधिक विवरणअनुसार उनले ८ हजार ९७७ मत ल्याएका हुन् । एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६९३ मत पाए ।



    यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ४६९ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३०४ मत पाएका छन् ।



    बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार