Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपसचिवमा तीनजना बढुवा सिफारिस (सूचीसहित)

    उपसचिवमा तीनजना बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

    मन्त्रालयको बढुवा समिति नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ तीन जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।



    बढुवा सिफारिसमा पर्नेहरूमा रामानन्द प्रसाद चौधरी, प्रदिप सापकोटा र सम्झना प्रधान रहेका छन् ।



    उनीहरुलाई कार्य क्षमताको आधारमा बढुवा सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार