Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारद्धारा ८२ जना शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?

    सरकारद्धारा ८२ जना शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 351
    SHARES

    काठमाडौं । सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोकेको छ ।

    मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।



    उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।



    मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

    ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार