Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिधाकुराले हटायो ‘द डार्क फाइल’

    सिधाकुराले हटायो ‘द डार्क फाइल’

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 339
    SHARES

    काठमाडौं । सिधाकुराले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटाएको छ ।

    सोमबार प्रेस काउन्सिलले लिएको बयानमा पनि तथ्य प्रमाण पेस गर्न नसकेपछि हटाउन निर्देशन दिइएको हो ।



    सिधाकुराले पनि प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएको छ ।



    अवहेलना मुद्दामा सर्वोच्च अदालतले पनि ‘सिधाकुरा’ का प्रकाशकलाई बयानको लागि बोलाउने आदेश दिएको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार