Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ८२ जना शाखा अधिकृतको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

    ८२ जना शाखा अधिकृतको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 687
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतको पदस्थापन गरेको छ ।

    मङ्गलबार मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।



    उनीहरूलाई सङ्घ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ ।



    पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मङ्गलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार