Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लोक सेवा आयोगद्धारा चैत २६ गते तय गरिएको शाखा अधिकृतको परीक्षा स्थगित

    लोक सेवा आयोगद्धारा चैत २६ गते तय गरिएको शाखा अधिकृतको परीक्षा स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते तय गरिएको शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।

    शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।



    सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए ।



    पूर्व निर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार