Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लोक सेवा आयोगले माग्यो दुई सय ९१ जना नायव सुब्बा [सूचनासहित]

    लोक सेवा आयोगले माग्यो दुई सय ९१ जना नायव सुब्बा [सूचनासहित]

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 717
    SHARES

    काठमाडौँ । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ ।

    बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो ।



    जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन् ।



    आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन २६ गते हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार