Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मधेस प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान (सूचनासहित)

    मधेस प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान (सूचनासहित)

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 633
    SHARES

    काठमाडौं । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन खुलाएको छ ।

    प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक/प्राविधिक) पदका लागि आयोगले आवेदन खुलाएको हो ।



    प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।



    न्यूनतम योग्यता पुगेका उमेदवारहरुले पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार