Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णाली प्रदेश लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    कर्णाली प्रदेश लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 690
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरेको छ ।

    प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।



    आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।



    योग्यता पुगेका उमेदवारहरूले पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

    तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार