Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज

    कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 351
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

    उनलाई प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन् ।



    कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    आज मुख्यमन्त्रीले मात्र शपथ लिने तर मन्त्रिपरिषद विस्तार नहुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार