Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानन्याधीशमाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र भएको टिप्पणी गरेका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन नगराउने यस अघिका प्रयासहरु विफल भएपछि अर्को अस्त्र प्रहार गरिएको टिप्पणी गरे ।

सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाभियोग ल्याएको भए प्रतिपक्षी दलहरुसँग छलफल गर्ने ओलीको भनाइ थियो।

एमाले संसदीय दलको बैठकमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्। सत्ता गठबन्धनका सांसदहरुले हिजो प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

[insert page='115145' display='yopanipadhnuhos.php']

[insert page='115130' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077