Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १२ ग्राम लागूऔषधसहित युवती पक्राउ

    १२ ग्राम लागूऔषधसहित युवती पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    कैलाली । कैलालीमा लागूऔषधसहित महिला पक्राउ परेकी छन् ।

    जिल्लाको कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने २६ बर्ष की देउमती साउँद लागूऔषध (चरेश) सहित धनगढी बसपार्कबाट पक्राउ परेकी हुन् ।



    गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई १२ ग्राम लागूऔषध (चरेश) सहित पक्राउ गरेको हो ।



    उनलाई धनगढी उपमहानगरपालिका ४ बसपार्क एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार