Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीले पाएका छन्।

मंगलबारदेखि लागू हुने गरी भण्डारीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।

यसअघि आयोगको प्रवक्तामा नारायण प्रसाद रिसाल थिए ।

रिसालको सरुवा भएपछि भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077