Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सत्ता गठबन्धनमा सहमति नजुटेपछि ओली भेट्न बालकोट पुगे मीनेन्द्र

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला कांग्रेस नेता रिजाल ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

अहिले ५ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल बोलाइएको छ । त्यसअघि रिजालले विपक्षी दलका नेता ओलीलाई भेटेका हुन् ।

ओलीसंगको भेटमा रिजालले एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गरेको बालुवाटार स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077