Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसीविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधि स्वीकार्दैनौं: अमेरिकी राजदूत

    एमसीसीविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधि स्वीकार्दैनौं: अमेरिकी राजदूत

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी) सम्झौताका नाममा हुने हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएका छन् ।

    एमसीसी अनुमोदनका लागि दबाब दिँदै आएको अमेरिकाले परियोजनाविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि अमेरिकी राजदूत बेरीले हिंसालाई उक्सकाउने गतिविधि कदापि नस्वीकार्ने बताए ।



    सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’



    पछिल्लो समय एमसीसी संसदमा टेबल गर्ने कुराले दिनहुँ हजारौंले प्रदर्शन भइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार