Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किए अमेरिकी राजदूत बेरी

    चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किए अमेरिकी राजदूत बेरी

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 657
    SHARES

    काठमाडौं । चारवर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्‍यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन्।

    नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिश भएसँगै नेपालबाट बेरी स्वदेश फर्किएका हुन्।



    नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्।



    उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।

    बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन्। थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार