Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आज राप्रपा नेपालको घोषणा गर्न लागेका छन् ।

आज साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा कार्यक्रम हुने भएको हो ।

गत महिना राप्रपा छाडेको घोषणा गरेका थापा आज राप्रपा नेपाल पुनर्गठन गर्न थालेका हुन् ।

नयाँ पार्टीले राजतन्त्रको वकालत नगर्ने भएको छ । उनी केही दिनअघि राप्रपा नेपालको अध्यक्ष बनेका हुन् ।

उनले नेतृत्व गरेको राप्रपा नेपाललाई निर्वाचन आयोगले पनि अध्यावधिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077