Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • शिक्षक सेवा आयोगद्धारा प्रावि तहका शिक्षकको परीक्षा केन्द्र निर्धारण [सूचीसहित]

    शिक्षक सेवा आयोगद्धारा प्रावि तहका शिक्षकको परीक्षा केन्द्र निर्धारण [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 4.5K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।

    आज सूचना जारी गर्दै सात वटै प्रदेशका विभिन्न जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको हो ।



    आयोगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रको लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेको हो ।



    आयोगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र तोकेको छ ।

    हेर्नुहोस सूची :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार