Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई दोस्रो सफलता, युएई ७४-२ को स्थितिमा

काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट 'ए' को पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट निकालेको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ७.४ ओभरमा ७२ रन जोड्दै दोस्रो विकेट गुमायो।

दोस्रो ओभरमै पहिलो विकेट हात पारेको नेपालले दोस्रो विकेटका लागि भने केही समय खर्चिनु परेको थियो । नेपालका लागि कप्तान सन्दीप लामिछाने र जितेन्द्र मुखियाले एक/एक विकेट लिएका छन्।

जारी खेलमा अहिले ८.१ ओभरमा यूएईले २ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077