Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले लियो पाँच विकेट, युएई १४२-५ को स्थितिमा

काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट 'ए' को पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध पांचौं विकेट निकालेको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १७ ओभरमा १४१ रन जोड्दै पांचौं विकेट गुमाएको छ ।

दोस्रो ओभरमै पहिलो विकेट हात पारेको नेपालले अन्य विकेटका लागि भने केही समय खर्चिनु परेको थियो । नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहोराले दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिएका छन्।

जारी खेलमा अहिले १७.२ ओभरमा यूएईले ५ विकेट गुमाउँदै १४२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077