Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ५० हजार धरौटीमा छुटे लाउरे

    ५० हजार धरौटीमा छुटे लाउरे

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    कास्की । र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् ।

    लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।



    न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् ।



    तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार