Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लोसपा संसदीय दलको बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

बैठकबाट एमसीसीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी छ । यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

मंगलबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि संसदीय दलको बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077