Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल हुने [सूचीसहित]

    संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल हुने [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । भोलि (बिहीबार)बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

    बुधबार संघीय संसद सचिवालयले सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।



    कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।



    यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने बताइएको छ।

    यस्तो छ संसदको कार्यसूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार