Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुसी विदेशमन्त्री लाभरोभले भने-'युक्रेनी सेनाले हतियार बिसाए जुनसुकै बेला वार्ताका लागि तयार छौँ’

एजेन्सी । युक्रेनी सेनाले आत्मसमर्पण गरे वार्ता गर्न मस्को तयार रहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् ।

युक्रेनको राजधानीमा किएभमा रुसी सेनाहरू अघि बढ्दै गर्दा विदेशमन्त्री लाभारोसको यस्तो बताएका हुन् ।

लाभरोभले आज शुक्रवार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउनेबित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार रहेको बताए ।

यसैबीच उनले युक्रेनमाथिको सैनिक कारबाहीको उद्देश्य त्यहाँका नागरिकलाई दमनबाट मुक्त गराउनु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077