Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा

    यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्‌बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

    प्रतिनिधिसभामा आइतबार बसेको पहिलो बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद्ले अनुमोदन गर्नुअघि व्याख्यात्मक प्रस्ताव पारित गरेको हो ।



    आइतबार संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेसँगै बैठक सकिएको हो।



    मन्त्रिपरिषदको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि अहिले दोस्रो चरणमा संसद बैठक जारी छ । जसले एमसीसी पारित गर्नेछ ।

    यस्तो छ मन्त्रिपरिषद्ले तयार गरेको एमसीसीसको व्याख्यात्मक प्रस्ताव

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार