Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास: एमाले

    व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास: एमाले

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 765
    SHARES

    काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सिर्जना गरेको आरोप लगाएको छ।

    संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद सुरु गरिएको बतायो।



    यस्तै, पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको बताए । अहिले पार्टी अध्यक्ष ओलीले आफ्नो भनाइ राखिरहेका छन्।



    यसअघि हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो धारणा सार्वजनिक गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार