Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद बैठक फागुन १८ सम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ। मेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेर आजको बैठक सकिएको हो ।

एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।

आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले एमसीसी र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077