Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

केपी ओलीले भने- गठबन्धन झाडीबाट उम्रिएको हो, कुनै औचित्य छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनको सरकार अवैध गर्भधारणबाट जन्मिएको बताएका छन् । गठबन्धन झाडीबाट उम्रिएको ओलीको भनाइ छ।

मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले आयोजना गरेको एक पत्रकार सम्मेलनमा भने, 'परमादेशबात सरकार बनेको हो, गठबन्धनको कुनै औचित्य छैन, गथाब्द्नाहं झाडीबाट उम्रिएको हो।'

जतिसक्दो छिटो जनादेशमा जानुपर्ने ओलीको भनाइ छ। गठबन्धन लोकतन्त्र र संबिधानविपरित रहेको ओलीको आरोप छ।

यस्तै, ओलीले दुश्मनीपूर्ण राजनीति गर्न नहुने भन्दै एक 'लोकेन्द्रबहादुर'को कथा समेत सुनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077