Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पशुपतिमा पुलको पर्खाल भत्कियो, दुई जना घाइते

    पशुपतिमा पुलको पर्खाल भत्कियो, दुई जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भाँचिएको छ ।

    पशुपति क्षेत्रमा दर्शनार्थीको भार थेग्न नसक्दा पुल भाँचिएको हो । भाँच्चिदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।



    पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । भने अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको प्रहरीले जनाएको छ ।



    कोरोना महामारीको प्रभाव कम भएको बेला परेको शिवरात्रिमा यस वर्ष पशुपतिमा लाखौँ मानिसको भीड लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार