Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्दै आएको छ ।

तर, आज बस्ने बैठक कहाँ र कति बजे बस्ने भन्नेबारे भने टुंगो लागिसकेको छैन।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने बताइएको छ ।

साथै, आइतबार दमौली बजारमा भएको आगलागीबाट पीडितलाई राहतको व्यवस्था गर्नेबारे छलफल गरिने श्रम तथा वैदेशिक रोजगारमन्त्री कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077