Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन युद्धः अग्रमोर्चामा खटिएका सैनिक जोडीले गरे बिहे

काठमाडौँ । युक्रेनको राजधानी किएभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन्।

बिबिसीले सार्वजनिक गरेको भिडियोमा उनीहरुले सैनिक शैलीमा विवाह गरेको देख्न सकिन्छ।

किएभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077