Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर कप क्रिकेट हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा

रौतहट । जिल्लाको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्नका लागि नगरपालिकाले आज र भोलि गरेर दुई दिन सार्वजनिक विदा दिएको हो ।

खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा दिइएको नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले जारी गरेको सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077