Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस सप्तरी अधिवेशन : सभापतिको मत गणना सुरु

    कांग्रेस सप्तरी अधिवेशन : सभापतिको मत गणना सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    सप्तरी । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना बिहीबार विहान ८: ३० बजे देखि सुरु भएको छ ।

    मंगलबार भएको मतदानमा जम्मा २ हजार ३ सय ४२ मत खसेको छ । जिल्ला अधिवेशनमा कुल २ हजार ५ सय ३५ जना मतदाता थिए, जसमध्ये २११ जनाले मतदान नगरेको निर्वाचन अधिकृत डा. रुद्र शर्माले बताए ।



    सभापतिका लागि खसेको मतको मात्र गणना राजविराजस्थित जिल्ला समन्वय सतिको सहभालमा मत गणना भईरहेको निर्वाचन समितिले जनाएको छ ।



    सप्तरी क्षेत्र नम्वर १ बाट सुरु गरिएको मत गणनामा रामदेव साहले सुरुवाति अग्रता लिएको निर्वाचन समितिका सदस्य संतोष भण्डारीले जानकारी दिए ।

    कांग्रेसको जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट शत्रुद्यन यादव र संस्थातापन इतर पक्षबाट रामदेव साह प्रतिस्पर्धामा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार