Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाविरुद्धकाे महाअभियोगमाथि छलफल हुँदै

काठमाडौँ । प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोगमाथि संसद्‌मा आइतबारदेखि छलफल अघि बढ्ने भएको छ ।

आइतबारका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका दलहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा गठबन्धनका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

यस्तो छ संसदको सम्भावित कार्यसूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077