Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लोकसेवाद्धारा तीन सय स्टाफ नर्सका लागि दरखास्त आह्वान [विज्ञापनसहित]

    लोकसेवाद्धारा तीन सय स्टाफ नर्सका लागि दरखास्त आह्वान [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान गरिएको हो ।



    खुलामा १६५ जनाको माग गरिएको छ। यस्तै महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिटको माग छ।



    १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।

    हेर्नुहोस् विज्ञापन :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार