Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत [सूचनासहित]

    लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत [सूचनासहित]

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ। आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

    सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानून र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको छ ।



    दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।



    यस्तो छ आयोगको सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार