Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लोकसेवा आयोगले माग्यो ३६० जना सवारी चालक [सूचनासहित]

    लोकसेवा आयोगले माग्यो ३६० जना सवारी चालक [सूचनासहित]

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी मागेको छ ।

    बुधबार आयोगले सार्वजनिक सूचना प्रकाशित गर्दै ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी माग गरेको हो ।



    सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।



    सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार