Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी [विज्ञापनसहित]

    लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 933
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ ।

    राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो ।



    दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने जनाइएको छ ।



    तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार