Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकी सेनाको जहाज काठमाडौं आयो !

काठमाडौं। अमेरिकी सेनाको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

विमानस्थल कार्यालय स्रोतका अनुसार जहाजले शुक्रबार बिहान काठमाडौँमा अवतरण गरेको हो।जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ ।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ स्रोतले अनलाइन नेपालसंग भन्यो, 'जहाजमा अमेरिकी कूटनीतिज्ञहरु आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077