Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात विभागले सूचना सच्यायो, भोलि विहान ६ बजेसम्मका लागि सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नो सूचना सच्याएको छ ।

बुधबार दिउँसो देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा अनिश्चितका लागि बन्द रहने सूचना सार्वजनिक गरेको विभागले दोश्रो सूचना जारि गर्दै आज अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।

सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले सेवा अबरुद्ध रहने बताएको छ ।

संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077