Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनका लागि २ करोड मतपत्र छापिने

काठमाडौं । वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ ।

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको हो ।

उनका अनुसार मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ ।

निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान आयोगले गरेको छ । अन्तिम मतदाता नामावली भने चैत १३ गते सार्वजनिक हुने सहायक प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077