Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एनआरएनएको आकस्मिक बैठक बस्दै, यी हुन् एजेन्डा

    एनआरएनएको आकस्मिक बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । संघको बैठक शुक्रवार (आज) नेपाली समय राति ९ बजे बस्न लागेको हो ।

    संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुने गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले जानकारी दिए ।



    बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ ।



    बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार