Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०

    पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं – त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।



    नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ ।



    शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् ।

    यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार