Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अख्तियारद्वारा पर्साको जगरनाथपुर गाउँपालिका र सर्लाहीको कौडेना गाउँपालिकामा छापा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिका र सर्लाहीको कौडेना गाउँपालिकामा  छापा हानेको छ ।

अख्तियारले दुबै नगरपालिकामा छापा हानेर  महत्वपूर्ण कागजात बरामद गरेको स्रोतले जनाएको छ। यसबारेमा थप जानकारी आउन बाँकी छ।

स्थानिय तहमा भइरहेका अनियमितता र भ्रष्टाचारको बिषयमा पछिल्लो समय अख्तियारले सक्रियता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077