Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 951
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा आज (मंगलबार) पुनः  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

    आज पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ ।



    हालसम्म पेट्रोल डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ।



    मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार