Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित

काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ ।

मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४ औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077